“हजुरको घरमा धमिरा परोस्, प्रेममा बिछोड होस्,ज्या न सुकेर मुरली होस्,
ब्यागमा एक सुक्का नहोस्, मनमा अशान्ती छाओस्, खानामा झिङ्गा परोस्,
निन्द्रा नलागोस्, आँखा फुटोस्, कान बैरो होस् ,ग्रलफेन्ड पोइला जाओस्,
ब्याइफैन्डले सौता ल्याओस्, सधै कलह छाओस्, किरा परेर मर्न परोस्,
भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् यहि नै मेरो
बिजया दशमी २०७७ को मंगलमय शुभकामना।”