“दशैं आउछ जान्छ, तर दशा नआवोस,
टिका लाइन्छ खस्छ, तर भाग्य नखसोस,
जमरा लाइन्छ सुक्छ, तर खुसि नसुकोस,
पिङ्गको डोरी चुदिन्छ, तर सम्बन्धको डोरी नचुडोस,
बिजय दशैं २०७७ को सुभकामना।”
“दशैं आउछ जान्छ, तर दशा नआवोस,
टिका लाइन्छ खस्छ, तर भाग्य नखसोस,
जमरा लाइन्छ सुक्छ, तर खुसि नसुकोस,
पिङ्गको डोरी चुदिन्छ, तर सम्बन्धको डोरी नचुडोस,
बिजय दशैं २०७७ को सुभकामना।”