सपनाको केहि तथ्य हरु: सपना देखेको मान्छेलाई आफुले पुरै जिबननै देखेको जस्तो लाग्छ। तर बस्ताबमा सपना ३०-४० मिनेटको मात्र हुन्छ। अझ कसैले त सपना केहि सेकेण्डको मात्र देख्छ। जतिनै छोटो वा लामो सपना देखोस, तर हामीले त्यसको १०% मात्र सम्झिन सक्छौं। सपना एक रातमा एउटा मत देख्ननी सक्छ र कसैले त ७ वोटा सम्मपनी देख्न सक्छ। सुन्दा तपाईंलाइ अनौठो लाग्ला, तर जनावरले पनि सपना देख्न सक्छ।