एक ठाउँको रोचक तथ्य: New Zealand को एक ठाउँको नाममा बिश्व कीर्तिमान रहेको छ। त्यो ठाउँ को नाम सबै भन्द लामो नाम भएको छ। ठ्याकै ८५ अक्षरले बनेको त्यो ठाउँको नाम पढ्न पनि गार्हो हुन्छ। त्यो ठाउँको नाम Taumatawhakatangihangakoauauotamateaturipukakapikimaungahoronukupokaiwhenuakitanatahu रहेको छ। New Zealand को उत्तरी टापु तिर पर्ने यो ठाउँको नाम, Tamatea जो त्यहाँको महान अन्वेषक थिए, उनको सम्मानको लागि तेस्तो नाम राखिएको हो।