जुम्ल्याहा बारेमा तथ्य: धेरै जसो जुम्ल्याहाहरु सबै रुपमा सम्मान देखिन्छन। उनीहरुको जिनको ढांचा पनि पुरै रुपमा उस्तै देखिन्छ। सबै कुरामा समानता भएपनि, उनीहरुको फिंगरप्रिन्ट भने फरक हुन्छन। उनीहरु आमाको गर्बमा हुँदा साधारण बातावरणको फरकले गर्दा पनि त्यस्तो हुने गर्दछ।