नेपाली चलचित्रको केहि तथ्य हरु: नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिस्चन्द्र लाई मानिन्छ। यो चलचित्र १९५९ मा भारतको कलकत्ता सहर बात निमार्ण गरिएको थियो। त्यति बेला नेपाली चलचित्रको ज्ञान कसैलाई नभयपनि हाम्रो राजा नेपाल सरकारको एक मन्त्रालयबाट १९६४ मा नेपाली भाषामा आमा चलचित्रको निर्माण भयो। त्यसपछि बल्ल नेपाली जनतालाई पनि चलचित्रको बारेमा थाहा भयो। नेपालको निजि स्रोत बाट सन् १९६६ मा पहिलो पटक नेपाली चलचित्र माइतीघर निर्माण भयो।