सात नम्बरसंग जोडिएका केहि तथ्य हरु: १०% मानिसहरुले आफ्नो लक्की नम्बर ७ बताउँछन । इन्द्रेणीमा ७ रँगहरु हुन्छन ।हप्तामा ७ दिनहरु हुन्छन । सँगीतमा ७ नोटहरु हुन्छन । ७ ताराले बनेको नक्षत्र saptarishi रहेको छ। विश्वमा ७ महादेश रहेका छन । विश्वमा ७ आश्चर्य रहेका छन । नेपालमा ७ नदीहरु मिलेर सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णाली बनेका छन । लवणको PH को मान ७ हुन्छ ।