“बुबा, जन्मदिनको शुभकामना! तपाईंले मलाई धेरै कुराहरु सिकाएर मलाई आज आफ्नो खुट्टामा उभिन काबिल बनाउनुभयो। तपाइको सल्लाह सुझाबको खाँचो मलाई जीवन भर रहिरहनेछ। जन्मदिनको धेरै धेरै, कहिले पनि नसकिने शुभकामना ।”