Francis of Assisi Quote 1 Leave a Comment / January 25, 2021 January 28, 2021 “के गर्न आवश्यक छ, त्यस बाट सुरु गर्नुस । अनि के गर्न सम्भव छ, त्यो गर्नुस । बिस्तारै तपाईंले असम्भव पनि गरिरहनु भएको हुनेछ ।” – Francis of Assisi
Laxmi Prasad Devkota Quotes 1 "जिवन एक चक्का हो, ठीक ठाउँ नचले बेठीक ठाउँमा चल्दछ ।" - Laxmi Prasad Devkota