Friends Birthday Wish 7 Leave a Comment / November 3, 2021 November 3, 2021 “म वचन दिन्छु कि तपाईको हरेक जन्मदिनमा मैनबत्तीहरू फुक्ने क्रममा, म तपाईंको नजिक, हुन्छु । जन्मदिनको शुभकामना साथी ।”
Mother Birthday Wish 1 आमा, म निकैनै भाग्यमानी रहेछु की मैलै तपाई जस्तो आमा पाँए । तपाई मेरो मिल्ने साथी बनीदिनु भयो । जन्मदिनको शुभकामना मेरो प्यारो आमालाई ।
Mother Birthday Wish 2 जन्म दिनको शुभकामना आमा तपाइलाई । म तपाई बिना केही हुन सक्ने थिएन । तपाइको मायालेनै म यहाँ सम्म आइपुग्न सफल भँए ।