Mark Twain Quote 1 Leave a Comment / November 13, 2020 January 28, 2021 “आजको बीस बर्ष पछि तपाईं आफुले गर्नुभएका कामहरु भन्दा आफुले नगर्नु भएका कामहरुबाट धेरै निराश हुनुहुनेछ ।” – Mark Twain
Laxmi Prasad Devkota Quotes 1 "जिवन एक चक्का हो, ठीक ठाउँ नचले बेठीक ठाउँमा चल्दछ ।" - Laxmi Prasad Devkota