Mother Birthday Wish 2 October 18, 2020 November 3, 2021 “जन्म दिनको शुभकामना आमा तपाइलाई । म तपाई बिना केही हुन सक्ने थिएन । तपाइको मायालेनै म यहाँ सम्म आइपुग्न सफल भँए ।”
Mother Birthday Wish 1 आमा, म निकैनै भाग्यमानी रहेछु की मैलै तपाई जस्तो आमा पाँए । तपाई मेरो मिल्ने साथी बनीदिनु भयो । जन्मदिनको शुभकामना मेरो प्यारो आमालाई ।
Mother Birthday Wish 3 मेरो सपनालाई विश्वास गरेर मलाई हर कदममा साथ दिने मेरो आमालाई जन्मदिनको धेरै धेरै शुभकामना ।