“मेरो सबैभन्दा मिल्ने साथी, मेरी आमालाई जन्मदिनको शुभकामना । मलाई थाहा छैन म कसरी तपाईंको सन्तान भएर जन्मिन पाएँ । म हरेक दिन परमेश्वरलाई धन्यवाद दिन्छु र फेरी पनि हजुरको सन्तान भएर जन्मिन पाउँ भनेर चाहना राख्छु । ”