शिक्षक : ल भन त fast, faster and fastest मा के फरक छ ?
राजेश दाई : तेती सजिलो सोध्नुभाको। अलि गारो सोध्नुस न।
शिक्षक : पहिले यसैको उत्तर देउ त।
राजेश दाई : fast भनेको भाग, faster भनेको छिट्टो भाग र fastest भनेको तेरो बाउ छिट्टो भाग।