१. एक गोली दुइ सिकार राजेस दाइ लाई मिल्दैन, उहाँको लागि त एक गोली १०० सिकार भन्नु पर्छ ।
२. पहिले कुखुरा की चल्ला जन्मेको, यो कुरा राजेस दाइलाइ मात्र थाहा छ ।
३. राजेस दाइले दुइवोटा बरफ दलेर आगो निकाल्न सक्नु हुन्छ ।
४. नेपाल सरकारले हामी सँग न्युकलिएर हतियार छैन भन्दा, राजेस दाई पेट मिच्ची मिच्ची हाँस्नुहुन्छ ।
५. राजेस दाईले बरफ पानीले अण्डा उमालनुहुन्छ ।