१. मौसम भन्ने कुरो केही पनी होइन, यो त राजेस दाइले आफ्नो मुड अनुसार तापक्रम परिबर्तन गरेको हो ।
२. राजेस दाइले copy नगरी paste गर्नुहुन्छ ।
३. राजेस दाइले विश्व भरको आतँकबादी मार्न सक्नुहुन्छ त्यो पनि मोबाइलको bluetooth बाट ।
४. राजेस दाइको blood pressure साधारणको जस्तो हुँदैन । उहाँको pressure त richter स्केलमा नापिन्छ ।
५. राजेस दाइले एकचोटि दौड प्रतियोगितामा भाग लिनुभयो ।थाहा भएको कुरो हो, उँहा प्रथम हुनुभयो । तर त्यो देखेर Einstein को मुत्यु भयो किनकि दौडमा प्रकाश (light) दोस्रो भयो ।