गधा हो

शेरे एकदिन बाटोमा घुम्दै थियो । उसले पर तिर एउटा भित्तामा केहि लेखिएको जस्तो लाग्यो र त्यँहा गएर के लेखेको रहेछ भनेर पढ्दा त, उनि दँग परे । त्यँहा लेखिएको थियो कि “पढ्ने मान्छे गधा हो ।”
उसलाई निकै रिस😡 उठ्यो र त्यो मेटेर लेख्यो कि “लेख्ने मान्छे चाँही गधा हो ।🤪🤪

Leave a Comment

Your email address will not be published.