निलो खुट्टा

मुन्द्रेको एकदिन अचानक दाहिने खुट्टा निलो हुँदै गयो । के रोग लागेछ भनेर डाक्टरकोमा गएर चेकअप गर्दा डाक्टरले खुट्टानै काट्नु पर्छ भने । डाक्टरको कुरा मानेर मुन्द्रेको खुट्टा पनि काट्यिो र नक्कली खुट्टा राखियो । केहि दिन पछि, त्यो नक्कली खुट्टा पनि निलो हुन थाल्यो । फेरी डाक्टरकोमा देखाउँदा बल्लपो थाहा भयो कि त्यो निलो त जिन्सको पेन्ट बाट निस्केको निलो रगंपो रहेछ । 🤪😇🤪😇🤪😇🤪😇

Leave a Comment

Your email address will not be published.