मुन्द्रे : यार । तिमीलाई मैले मेरो बिहेमा आउनु पर्छ भेनेर निम्तो पठाको थिएँ । तिमी किन नआको ?
साथी : हो र ? मैले त निम्तोनै पाएननि।
मुन्द्रे : नपाएनी मैले त निम्तोमा भनेको थिए त, “यो निम्तो पाए पनि, नपाए पनि मेरो विहेमा आउनुहोला भनेर ।”