शिक्षक : हेर भाइ बहिनीहरु, जुन काम मान्छेले गरेको छैन, त्यसको सजाय उसलाई दिन मिल्दैन। बुझेउ त।
बिद्यार्थी : खुसि हुँदै। सर मैले आज होमवोर्क गरेको छैन। मैले नगरेको होमवोर्कको सजाय नहुनी भयो है।
😜😜😜😜