(लामो समय शेरे गिफ्ट पसलमा सामान हेरेछ र अन्तिममा एउटा सामान मन परेछ र सोधेछ)
शेरे : यो मिठो हाँसेको देखेको कुकुरको कति पर्छ नि ?
साहु : (दङ्ग पर्दै ) भाई, यो त अैना पाे हाे त ।
😏😏😏😏😏😏😏😏