राम पांच तले घरको माथि छदमा एक्लै बसिराको थियो। त्येतिकैमा पछाडी बाट आवाज आयो। “ओइ हरि, तेरो बुढी सीताको भर्खरै दुर्घटनामा ज्यान गयो।” त्यो सुन्न साथ्, बढी चिन्ता भएर उनि छद बाट हाम्फाले।
उनि खस्दै थियो। त्येतिकैमा उसले सोच्यो कि “सिता भन्ने को हो र, मैले त चिनेक्को नि छैन।” फेरी खस्दै थियो र फेरी सोच्यो कि ” मेरो त बिहेनै भाको छैन नि। ” फेरी अन्तिम मा सोच्यो कि “आच्यै, मेरो नाम त हरि नै होइन नि। “
(उनि भुइंमा पुगे र मरे )