(हाम्रो राजेश हमाल दाइले एउटा केटि मन पराउनु भएछ र केटिको हात माग्न घर पुग्नु भएछ)
राजेश दाइ : म हजुरको छोरी संग बिहे गर्न चाहन्छु। हजुरको छोरीको हात माग्न आको।
केटीको बुवा : बिहे त गर्दिन हुन्थ्यो तर मेरो छोरीको पढाई सकेको छैन ।
राजेश दाइ : हुन्छ। उसो भए, म एक घण्टा पछि आउंछु नि।