मुन्द्रेले एरपोर्टमा🛩️ फोन गरेर सोधेछ।
मुन्द्रे : यो हाम्रो काठमाडौँ बाट चितवन जान कति समय लाग्छ होला ?
कर्मचारी : एकसे केन्ड है सर।
मुन्द्रे : साला, कर्मचारी भएर काम मै रक्सि खाएर बस्नी ? एक सेकेन्ड मै पुगिन्छ रे।