शिक्षक : माउसुली कस्तो खालको किरा हो ?
राजेेश दाई : माउसुली भनेको एक गरीब गोही हो । सानै हुँदा उसले राम्रो खाना खान पाएन। शरीरलाई चाहिने प्रोटिन लिन पाएन। त्यसैले उसको ज्यान सुकेर माउसुली जस्तो भयो। ☺☺️☺️☺️☺️️