(शेरे पसल जाँदा)
शेरे : साहुजी ! साबुन छ नि ?
पसले : छ नि । कुन साबुन हो ?
शेरे : राम्रो डेटोलको साबुन छ ?
पसले : छ नि ।
शेरे : उसो भए त्यो साबुाले ५ मिनेटसम्म हात धोएर मलाई १ केजी चिउरा जोखदेऊ ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄