शेरो : ओइ हाकु आज त टिभीमा २० फिटको रकेट🚀उडाको देखाउने रे । तैले पनि हेर है ।
हाकु : हेर्न मिल्दैन यार ।
शेरे : किन र ? तेरो घरमा पनि त टिभी छ नि ।
हाकु : टिभी त छ यार जम्मा २१ इन्चको छ । त्यो २० फिटको रकेट त अड्दैन यार ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄