(शेरेले मिसलाई जिस्काउदै)
शेरे : मिस तपाईले मेरो फोनमा कल गर्नु भएकोथियो ?
मिस : हैन । गरेको छैन । किन र ?
शेरे : हिजो मेरो फोनको स्क्रीनमा मिस कल लेखेको थियो ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄
(शेरेले मिसलाई जिस्काउदै)
शेरे : मिस तपाईले मेरो फोनमा कल गर्नु भएकोथियो ?
मिस : हैन । गरेको छैन । किन र ?
शेरे : हिजो मेरो फोनको स्क्रीनमा मिस कल लेखेको थियो ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄