(बाउ र छोरा जङग्ल घुम्न जाँदा एउटा बाघ देखेछ । अनि बाउले भुँइबाट माटो टिपेर बाघलाई हानेछ, र छोरालाई भनेछ)
बाउ : लौ बाघ 🐅 आयो, भाग ।
(बाउ टाप भागेछ । तर छोरा नभागीकन त्यहीँ उभेर भनेछ)
छोरा : ओ बाउ, माटो त तिमीले पो हानेको हो । मैले हानेको हुँ र? तिमी भागन ।
😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁