Menu Close

तगडा शेरे

( शेरेको बाउले गणितको प्रश्न गर्दै )

बाउ : भन् त छोरा ७ पछि कति आउँछ ?
शेरे : ७ पछि ८,९,१० आउँछ ।


बाउ : स्याबास् । मेरो छोरा निकै तगडा छ । अनि १० पछि नि ?
शेरे : १० पछि – गुलाम, मिस्सी, बादशाह अनि एकका आउँछ ।
♠♥♦♣♥♣♠♦♠♥♦♣♥♣

Sharing is Caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *