( हजुरबुवाले आफ्नो नातीलाई भन्नुभएछ )
हजुबुवा : हाम्रो पालो मा त २ रुपैँया मा दिन भरी पनि खाइ नसकिने खाना 🍛 आउँथ्यो ।
नति : हो र ? हाम्रो पालो मा नि आउँछ नि ।
हजुरबुवा : के आउँछ र ?
नाति : चुइगम । ☻☻☻☻☻
( हजुरबुवाले आफ्नो नातीलाई भन्नुभएछ )
हजुबुवा : हाम्रो पालो मा त २ रुपैँया मा दिन भरी पनि खाइ नसकिने खाना 🍛 आउँथ्यो ।
नति : हो र ? हाम्रो पालो मा नि आउँछ नि ।
हजुरबुवा : के आउँछ र ?
नाति : चुइगम । ☻☻☻☻☻