( शिक्षिकाले पढाईरहेको बेला हाकुकाले सँधै हल्ला गर्नेगर्थ्यो । एकदिन हाकुकालेले भनेछ )
हाकुकाले : मिस मलाई तपाई मन पर्छ । म तपाई सँग बिहे गर्न चाहन्छु ।
शिक्षिका : मलाई बच्चा मन गर्दैन ।
हाकुकाले : ठिक छ म कोसिस गर्छु कि बच्चा नहोस ।
एउटा गोरो बाउ आमा को बल्ल बल्ल👶बच्चा भएछ । बच्चा जन्मिएपछि बाउ ले हातमा लिगेर अनुहार हेरेछ अनि छक्क परेछ । बच्चा त पुरै कालो पो रहेछ ।
बुढा : हाम्रो बच्चा किन कालो भाको ?
बुढी : तिमी पनि हट, म पनि हट । बच्चा त जले🔥छ नि ।