bike jokes in nepali

Bike Jokes in Nepali

तिन-तिन जना

( एउट बाइकमा तिन जना आइरहेको रहेछ। परै बाट एक हवल्दारले देखेछ र चिच्याएर भनेछ )

हबल्दार : के हो एउटा बाइक मा तिन-तिन जना अनि तेइ माथि हेल्मेट पनि छैन।

केटा : बाटो छोड्नु। ……ब्रेक (brake) पनि छैन यसमा।

Read More

स्कुटरको ठक्कर

(उसको दुई वटा बटन खुल्ला थियो)
हाकु काठमाण्डौ देखी पोखराको यात्रामा हिडेको थियो यत्तीकैमा पछाडी स्कुटरमा केटी आउँछे र अचानक त्यो स्कुटरले हाकुलाइ ठक्कर दिन्छ र यत्तीकैमा पुलिस आउँछ ।
पुलिस : जुन स्कुटरले तपाईलाई ठक्कर दियो कस्तो रँगको थियो अनि गाडीको नम्बर याद छ ?
हाकु : मलाई अरु केही याद छैन, तर स्कुटर चलाउने केटीले रातो सट लगाएकी थिई अनि उसको माथिका दुइवटा बटन खुल्ला थियो ।
😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁

Read More

+2 सकेपछि

(बाउ र छोरीको पढाइ सम्बन्धित गफ)
बाउ : छोरी तिमी +2 सकेपछि के गर्छौ नि ?
छोरी : म त BBA गर्ने हो । पहिले देखीको
सपना हो मेरो त ।
बाउ : स्याबास् छोरी, राम्रो सँग पढ् है । अनि यो BBA भनेको कुन विषय हो ?
छोरी : BBA भनेको boyfriend को bike मा एईस गर्ने हो ।
😄 😄😄 😄😄😄 😄😄😄😄 😄😄😄😄😄

Read More

शेरेको तपस्या

( शेरेले लगातार एक वर्ष तपस्या गरेपछि शिव भग्वान प्रकट हुनुभएछ )

शेरे : प्रभु एउटा बाइक 🚲 दिनु प¥यो ।
प्रभु : आफु त यहाँ साँढे 🐄 चढेर हिडी राखेछु । तिमलाई कसरी बाइक दिने ? अरु केहि माग् ।
शेरे : उसो भए हाम्रो देशको नेताहरुलाई बुद्घि दिनुस् ।
प्रभु : ओहो ! कस्तो नसकिने कुरा मागेको । बरु भन कुन कम्पनीको बाइक चाहियो ।

Read More

पत्नी साटेछ

( हाकुको पत्नीले समाचार हेर्दै आफ्नो बुढोलाई भनेछ )

हाकुको पत्नी : तपाईले थाहा पाउनु भयोे इन्डियामा एकजनाले साईकलसँग आफ्नी पत्नी साटेछ ।
हाकु : म भाको भए मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन ।

Read More

Leave a Reply

Your email address will not be published.