( एउट बाइकमा तिन जना आइरहेको रहेछ। परै बाट एक हवल्दारले देखेछ र चिच्याएर भनेछ )
हबल्दार : के हो एउटा बाइक मा तिन-तिन जना अनि तेइ माथि हेल्मेट पनि छैन।
केटा : बाटो छोड्नु। ……ब्रेक (brake) पनि छैन यसमा।
(उसको दुई वटा बटन खुल्ला थियो)
हाकु काठमाण्डौ देखी पोखराको यात्रामा हिडेको थियो यत्तीकैमा पछाडी स्कुटरमा केटी आउँछे र अचानक त्यो स्कुटरले हाकुलाइ ठक्कर दिन्छ र यत्तीकैमा पुलिस आउँछ ।
पुलिस : जुन स्कुटरले तपाईलाई ठक्कर दियो कस्तो रँगको थियो अनि गाडीको नम्बर याद छ ?
हाकु : मलाई अरु केही याद छैन, तर स्कुटर चलाउने केटीले रातो सट लगाएकी थिई अनि उसको माथिका दुइवटा बटन खुल्ला थियो ।
😁😁😁😁😁😁😁😁😁😁😁😁😁😁
( शेरेले लगातार एक वर्ष तपस्या गरेपछि शिव भग्वान प्रकट हुनुभएछ )
शेरे : प्रभु एउटा बाइक 🚲 दिनु प¥यो ।
प्रभु : आफु त यहाँ साँढे 🐄 चढेर हिडी राखेछु । तिमलाई कसरी बाइक दिने ? अरु केहि माग् ।
शेरे : उसो भए हाम्रो देशको नेताहरुलाई बुद्घि दिनुस् ।
प्रभु : ओहो ! कस्तो नसकिने कुरा मागेको । बरु भन कुन कम्पनीको बाइक चाहियो ।
( हाकुको पत्नीले समाचार हेर्दै आफ्नो बुढोलाई भनेछ )
हाकुको पत्नी : तपाईले थाहा पाउनु भयोे इन्डियामा एकजनाले साईकलसँग आफ्नी पत्नी साटेछ ।
हाकु : म भाको भए मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन ।