हाकु : आज मेरो girlfriend को जन्मदिन छ के गिफ्ट दिने होला यार ?
शेरे : कस्ती छे तिम्रो girlfriend ?
हाकु : च्वाँक छ नि यार ।
शेरे : तेसो भए गिफ्टमा मेरो नम्बर दे न त ।
(बुढी रोमान्टिक मुडमा बुढालाई फकाउँदै)
बुढी : मलाई मेरो जन्मदिनमा एक तोलाको चेन दिनुपर्छ है ।
बुढा : भैहाल्छ नि । एक तोला किन, एक केजीको नै दिउँला ।
बुढी : आहा । हुन्छ बुढो ।
बुढा : बरु तिमीलाई के को चेन दिउँ होला ? साइकलको कि बाइकको 🚲 ?