हाकु : आज मेरो girlfriend को जन्मदिन छ के गिफ्ट दिने होला यार ?
शेरे : कस्ती छे तिम्रो girlfriend ?
हाकु : च्वाँक छ नि यार ।
शेरे : तेसो भए गिफ्टमा मेरो नम्बर दे न त ।
( शुन्तली ले धुर्मुस लै प्रस्न गर्दै )
शुन्तली : तिमी बिहे पहिले त कत्ति उपहार दिन्थ्यौ अब दिँदैनौ ?
धुर्मुस : तिमीले कहिल्यै सुनेकि छेउ माछा जालमा परेपछि पनि माझिले चारो खुवाउँछ भनेर । 🤭🤭🤭🤭
(boyfriend ले girlfriend लाई छुन थालेछ । अनि girlfriendले उसको हात हटाएर भनेछ)
girlfriend : छुने भए त पहिले बिहे गर्नु पर्छ ।
boyfriend : ल–ल तिम्रो बिहे भएपछि बोलाउ है अनि म आउँछु ।
( हाकु काले ले एउटा केटीलाई I love you भनेछ । अनि केटिले झापड हानेर भनेछ )
केटी : के भनिस तैले ?
(हाकु कालेले पनि एक झापड हानेर भनेछ )
हाकु : तैले सुनेकै थिनस् भने किन हानेको ?
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄
(प्रेमीले आफ्नो प्रेमिकालाई फोन गर्दै भन्यो )
प्रेमी : आज म हाम्रो विवाहको कुरा गर्न तिम्रो घरमा आउँछु है ?
प्रेमिका : ल, ल हुन्छ । तिमीले ठीक समयमा फोन गर्यौ । आज बुबाले जुत्ता फुकालेर पलङमुनि राख्नुभएको छ, छिट्टै आऊ ।
(प्रेमी र प्रेमीका सपनाको बारेमा कुरा गर्दै)
प्रेमीका : मैले हिजो कस्तो सपना देखे । तिमी र म हावाम उड्दै थियौँ । हामी मुनी खसेछौँ । म चिनीमा परे तिमीचैँ गु मा पर्य़ोउ । 😉
(प्रेमीलाई रिस उठेछ र भनेछ)
प्रेमी : मैले पनि त्यै सपना देखेको । फरक यति थियो कि म तिमीलाई चाट्दै थिए, तिमीचैँ मलाई चाट्दै थियौ । 😄
( हाकुकालेको भूपू मायालु )
हाकुकाले : कहाँ जादै छौ भूपू मायालु ?
केटि : आत्म हत्या गर्न ।
हाकुकाले : अनि किन यति धेरै makeup किन गरेको त ?
केटि : थुक्क तेती पनि थाहा छैन भोलि समाचारमा फोटो आउँछ, तेसैले ।
केटा : मा संग तिमि घुम्न जान्छौ ?
केटि : कता जानेनी ?
केटा : तिमीलाई जता जना मन लाग्छ तेतै जाउँला।
केटि : तेसो भए सपपिंग (shopping) जाम न त।
केटा : कसम दिदि मैले त मजाक गरेको पो त।
केटा : मसंग बिहे गर्छौ ?
केटि : नाई गर्दिन।
केटा : गरन, मा तिमीलाई इकलैर्स चकलेट दिन्छु नि।
केटि : नाइँ मैले अर्कै संग डेरी मिल्कमा कुरा मिलाइसके।
(केटा र केटी बिच सायरी )
पहिले केटीले👧 भनेछ :
पुरुष भेनको पुरुष हो ।
जुत्तामा लगाउने बुरुष हो ।
लुगा सिलाउने कुरुस हो ।
लास्टै सल्किने उडुस हो ।
अनि केटाको👦पालो आएछ :
महिला भनेको मैला हो ।
पैसा बोक्ने थैला हो ।
जति फुत्र्ती लगाएपनि,
लास्टमा जाने पोइला हो ।
👏👏👏👏👏👏👏👏👏👏👏👏