Car Jokes in Nepali

शेरेको कार

( शेरे कार 🚗धोइरहेको रैछ । त्यत्तिनै बेला एउटा अन्टी त्यहाँ आइपुगेछ र भनेछ )
अन्टी : कार धोइराको हो भाई ?

( शेरे लाई रिस उठेछ र भनेछ )
शेरे : हैन पानी खुवाइराको हो । पछि बढेर बस 🚌हुन्छ कि भनेर ।
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

Read More

कारको स्पीड

सुन्तली : धुर्मुस, तिमीले कारको स्पीड किन बडाको ?

धुर्मुस : हेर न् , कारको ब्रेक्नै फेल भएछ। त्यै भएर, दुर्घटना हुनु भन्दा आगडिनै घर पुगिन्छ कि भनेर, कार हाँकेको नि।

😕😟😜😜

Read More

Leave a Reply

Your email address will not be published.