चुरोट पिउनुहुन्छ ?
(बिरामीको समस्या)
बिरामी : मलाई सास फेर्दा निकै गाह्रो महसुस भइरहेको छ । छाती पनि दुखीराको छ ।
डाक्टर : ए ! अनि चुरोट पिउनुहुन्छ ?
बिारमी : खासै खान त मन थिएन । एउटा मात्र सल्काउनु न ।