Country Jokes in Nepali

कोदोको ढेँडो

एउटा भारतीय पर्यटक 🚖 नेपाल घुम्न आएछ र एउटा गाँउमा बास बसेछ । राती खानामा कोदोको ढेँडो पाकेछ । पहिलो चोटि खाएको भएर निकै मिठो लागेछ र उनले एकदमै धेरै खाएछ ।
खाएर बसेको मात्र के थियो उनलाई शौचाल 🚽 जानु पर्ने भएछ ।
गाँउमा शौचालय नभएर बाहिर चौरमा बसेछ । गरिसकेपछि हेर्दात गु पनि कालो ढेँडो जस्तो देखेछ । अनि ढेँडो भन्दै त्यो गु पनि खाएछ ।
पछि आफ्नो देश फर्केर गएसी साथी भाइले के खायो भनेर सोध्दा उनले हिन्दी मा भनेछ ।
“पेहेले खाया मज्जा आया, फिरसे खाया गन्ध आया”

Read More

Leave a Reply

Your email address will not be published.