सुन्तली : धुर्मुस, तिमीले कारको स्पीड किन बडाको ?
धुर्मुस : हेर न् , कारको ब्रेक्नै फेल भएछ। त्यै भएर, दुर्घटना हुनु भन्दा आगडिनै घर पुगिन्छ कि भनेर, कार हाँकेको नि।
😕😟😜😜
( धुर्मुसले कुुकुरको पुछरमा पाइप छिराउँदै गरेको देखेर सुन्तलीले चिच्याउँदै भनी )
सुन्तली : हेर, हेर यिनको बुद्धि, कुकुरको पुच्छर बाह्र वर्ष ढुंगामा हाल्दा पनि सोझिँदैन भनेको कुरा सुनेको छैनौ तिमीले ?
धुर्मुस : तँ नकरा, बढी नबन् त । मैले कुकुरको पुच्छर सिधा बनाउन हैन, यो पाइपचाहिँ बाङ्गो बनाउन लागेको हुँ क्या ।
😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇
( शुन्तली ले धुर्मुस लै प्रस्न गर्दै )
शुन्तली : तिमी बिहे पहिले त कत्ति उपहार दिन्थ्यौ अब दिँदैनौ ?
धुर्मुस : तिमीले कहिल्यै सुनेकि छेउ माछा जालमा परेपछि पनि माझिले चारो खुवाउँछ भनेर । 🤭🤭🤭🤭