Menu Close

बिरामीको समस्या

डाक्टर र बिरामीको जोक्स

बिरामी : डाक्टर साहाब मलाई त के भयो भयो, खाएपछि 🍛भोकनै लाग्दैन, सुतेपछि 🌃निन्द्रानै लाग्दैन ।
डाक्टर : ए तिमीलाइ ठुलो रोगले समातेछ । अब यसो गर्नु, राती घाममा🌞 बस्नु, सब ठिक हुन्छ ।

Read More

चुरोट पिउनुहुन्छ ?

(बिरामीको समस्या)
बिरामी : मलाई सास फेर्दा निकै गाह्रो महसुस भइरहेको छ । छाती पनि दुखीराको छ ।
डाक्टर : ए ! अनि चुरोट पिउनुहुन्छ ?
बिारमी : खासै खान त मन थिएन । एउटा मात्र सल्काउनु न ।

Read More

टाँका खोल्ने

( डाक्टरले अपरेशन पछि )

डाक्टर : लौ अघि लगाएको टाँका फेरी खोल्न पर्ने भो ।
शेरे : किन र डाक्टर शाहब ?
डाक्टर : अघि अपरेशन गर्दा एउटा कैँची ⚔ तपाईको ज्यान भित्र छुटेछ ।
शेरे : ह्या जाबो एउटा कैँचीको नि के लोभ गरेको । बरु म आफै त्यो कैँचीको पैसा 💸 दिउँला ।

Read More

पत्नी साटेछ

( हाकुको पत्नीले समाचार हेर्दै आफ्नो बुढोलाई भनेछ )

हाकुको पत्नी : तपाईले थाहा पाउनु भयोे इन्डियामा एकजनाले साईकलसँग आफ्नी पत्नी साटेछ ।
हाकु : म भाको भए मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन ।

Read More

निलो खुट्टा

मुन्द्रेको एकदिन अचानक दाहिने खुट्टा निलो हुँदै गयो । के रोग लागेछ भनेर डाक्टरकोमा गएर चेकअप गर्दा डाक्टरले खुट्टानै काट्नु पर्छ भने । डाक्टरको कुरा मानेर मुन्द्रेको खुट्टा पनि काट्यिो र नक्कली खुट्टा राखियो । केहि दिन पछि, त्यो नक्कली खुट्टा पनि निलो हुन थाल्यो । फेरी डाक्टरकोमा देखाउँदा बल्लपो थाहा भयो कि त्यो निलो त जिन्सको पेन्ट बाट निस्केको निलो रगंपो रहेछ । 🤪😇🤪😇🤪😇🤪😇

Read More

Leave a Reply

Your email address will not be published. Required fields are marked *