Dream Jokes in Nepali

मोबाइलमा म्यासेज

शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर भन्न डराएर केही भन्न सकेको थिएन ।
एक दिन उसले म्यासेजमा I Love You लेखेर केटीलाई पठाउने निर्णय गरेछ ।
उसले राती केटीको नंबरमा म्यासेज पठाएछ ।
केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलिपल्ट बिहान नुहाईधुआई गरेर मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ ।
रात भरि केटीकै सपना देखेछ ।
बिहान उठेर नुहाएछ र मन्दिर गएछ । अनि मन्दिर गएर आएर म्यासेज पढेको त यस्तो लेखेको रैछ :
“तपाइको पैसा सकिएको कारणले म्यासेज जान सकेन। कृपया पुन रिचार्ज गरेर फेरि कोसिस गर्नुहोला।”

Read More

हावामा उडेको सपना

(प्रेमी र प्रेमीका सपनाको बारेमा कुरा गर्दै)
प्रेमीका : मैले हिजो कस्तो सपना देखे । तिमी र म हावाम उड्दै थियौँ । हामी मुनी खसेछौँ । म चिनीमा परे तिमीचैँ गु मा पर्य़ोउ । 😉

(प्रेमीलाई रिस उठेछ र भनेछ)
प्रेमी : मैले पनि त्यै सपना देखेको । फरक यति थियो कि म तिमीलाई चाट्दै थिए, तिमीचैँ मलाई चाट्दै थियौ । 😄

Read More

Leave a Reply

Your email address will not be published.