Elephant Jokes in Nepali मुसो डन एकदिन एउटा जँगलम 🌳हात्ती 🐘र सिँहको एकदम खतरा युद्घ भइरहेको रैछ । त्यतीनै बेला एउटा मुसोपनि 🐁त्यहीनै आइपुगेछ । अनि मुसो नजिकको रुखमा चढेर ताली मार्दै भनेछ–“हान हान जोले जित्छ, त्यो म सँग भिड्छ ।”😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉 Read More
मुसो डन एकदिन एउटा जँगलम 🌳हात्ती 🐘र सिँहको एकदम खतरा युद्घ भइरहेको रैछ । त्यतीनै बेला एउटा मुसोपनि 🐁त्यहीनै आइपुगेछ । अनि मुसो नजिकको रुखमा चढेर ताली मार्दै भनेछ–“हान हान जोले जित्छ, त्यो म सँग भिड्छ ।”😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉 Read More