eye jokes in nepali

Eye Jokes in Nepali

आँखा छैन ?

( बाटोमा हिँड्दै गर्दा एउटा ज्याङ्गो मानिसले लुरेलाई ढेस् दिँदै लडाउन खोज्दा लुरेले रिसाउँदै भन्यो )
लुरे : ओई के हो ? तेरो आँखा छैन ? साँच्चै हानेको हो तैँले मलाई ?
ज्याङ्गो : हो, के गर्छस् तैँले ?
लुरे : (डराउँदै) ए त्यसो भए ठीक छ, मैले त जिस्केको पो होला भन्ठानेको ।

Read More

बाबाको खिल्ली

एकपटक एउटा बाबा एक गाँउमा पुगेछन् । अनी भिख माग्न थालेछन् । तर त्यहाँको मान्छेहरु खुब हाँसेछन😄। सबैले उनको खिल्ली उडाएछन् ।
अचानक सबैले केही पनि नदेख्ने भएछन । सबैको आँखाको ज्योति गुमेको जस्तो भएछ ।
त्यसपछि सबै रुन थालेछन्, कराउन थालेछन् । र भन्न थालेछन्–“बाबा हामीलाई माफ गर्दिनुहोस, हामीले तपाईको खिल्ली उडाउन नहुने थियो । हाम्रो आँखाको ज्योति फिर्ता ल्याइदिनुस ।”
त्यत्तिकैमा बाबाले आफ्नो चप्पल निकालेर तिनीहरुलाई कुट्दै भनेछन्–“सालाहरु बत्ती गएको हो । जेनिरेटर लगा ।”
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄

Read More

Leave a Reply

Your email address will not be published.