food jokes in nepali

Food Jokes in Nepali

नेपालको दाल भात र तरकारी

एउटा अमेरीका🚢बाट आएको खैरे नेपलाको गाँउमा बास बसेछ । त्यसलाई नेपालको दाल भात र तरकारी🍛निकै मिठो लागेर थपी थपी खाएछ । पछि दिशा लागेर 🚽ट्वाइलेट नपाएसी घारी तिर गर्न जाँदा झुकेर सिस्नोको घारीमा गएर हगेछ । हग्न त हग्यो तर सिस्नोले निकैनै पोलेछ ।
पछि अमेरीका फर्केर साथी भाइलाई आफ्नो भ्रमणको बारेमा भनेछ “यार नेपला देशले त खुब प्रगती गरीसकेछ, नेपलामा बिजुली यती धेरै भइसकेछ की बढी भएर उनीहरुले त घाँस, अनि झाडी तिर नी बीजुली छाडेछ ।”

Read More

कोदोको ढेँडो

एउटा भारतीय पर्यटक 🚖 नेपाल घुम्न आएछ र एउटा गाँउमा बास बसेछ । राती खानामा कोदोको ढेँडो पाकेछ । पहिलो चोटि खाएको भएर निकै मिठो लागेछ र उनले एकदमै धेरै खाएछ ।
खाएर बसेको मात्र के थियो उनलाई शौचाल 🚽 जानु पर्ने भएछ ।
गाँउमा शौचालय नभएर बाहिर चौरमा बसेछ । गरिसकेपछि हेर्दात गु पनि कालो ढेँडो जस्तो देखेछ । अनि ढेँडो भन्दै त्यो गु पनि खाएछ ।
पछि आफ्नो देश फर्केर गएसी साथी भाइले के खायो भनेर सोध्दा उनले हिन्दी मा भनेछ ।
“पेहेले खाया मज्जा आया, फिरसे खाया गन्ध आया”

Read More

२ रुपैँया

( हजुरबुवाले आफ्नो नातीलाई भन्नुभएछ )
हजुबुवा : हाम्रो पालो मा त २ रुपैँया मा दिन भरी पनि खाइ नसकिने खाना 🍛 आउँथ्यो ।
नति : हो र ? हाम्रो पालो मा नि आउँछ नि ।

हजुरबुवा : के आउँछ र ?
नाति : चुइगम । ☻☻☻☻☻

Read More

साग खानुपर्छ

शेरे : ह्या यो साग 🌿खाँदा खाँदा पनि वाक्क भइसक्यो । कहिले काँहि त अर्कै तरकारी पनि बनाउनु न ?

आमा : साग खानुपर्छ। सागमा आइरन हुन्छ ।

शेरे : कति आइरन मात्र भनिराको अब त मेरो आची बाट पनि फलामे रड निस्केला भन्ने डर ।

Read More

Leave a Reply

Your email address will not be published.