husband wife jokes in nepali

Husband Wife Jokes in Nepali

कस्तो नमिठो

शेरेले एकदिन होटेलबाट रक्सी ल्याएर बुढीलाई पिउन भन्यो ।
त्यसैले बुढीले मुखमा हाली र मुख बिगार्दै भनि, ‘छि छि के हो यस्तो । कस्तो नमिठो ।’
अनिशेरेले भन्यो, देखिस् । तेरो बुढोले कति न मिठो खाएर आउँछ भन्ने सोचेको थिइस् नि । कम गारो छ मलाई।

Read More

कुन ठाउँ बाट ?

(बुढाले आफ्नो बुढीलाई)

लोग्ने : तिमीलाई एक ठाउँबाट हेर्दा, मलाई एकदमै राम्रो लाग्छ ।
स्वास्नी : (खुसी हुँदै) 🙌 कुन ठाउँ बाट ?
लोग्ने : टाढा बाट । 😉😉😉😉

( स्वास्नी खुब रिसाई )

Read More

बाङ्गो बनाउन

( धुर्मुसले कुुकुरको पुछरमा पाइप छिराउँदै गरेको देखेर सुन्तलीले चिच्याउँदै भनी )
सुन्तली : हेर, हेर यिनको बुद्धि, कुकुरको पुच्छर बाह्र वर्ष ढुंगामा हाल्दा पनि सोझिँदैन भनेको कुरा सुनेको छैनौ तिमीले ?
धुर्मुस : तँ नकरा, बढी नबन् त । मैले कुकुरको पुच्छर सिधा बनाउन हैन, यो पाइपचाहिँ बाङ्गो बनाउन लागेको हुँ क्या ।

😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇😇

Read More

एक तोलाको चेन

(बुढी रोमान्टिक मुडमा बुढालाई फकाउँदै)
बुढी : मलाई मेरो जन्मदिनमा एक तोलाको चेन दिनुपर्छ है ।
बुढा : भैहाल्छ नि । एक तोला किन, एक केजीको नै दिउँला ।

बुढी : आहा । हुन्छ बुढो ।
बुढा : बरु तिमीलाई के को चेन दिउँ होला ? साइकलको कि बाइकको 🚲 ?

Read More

अर्को फालिदिऊँ

( बुढा टन्न रक्सि पिएर घर फर्केछ । ढोकाको घण्टी बजाएपछि बूढीले बरण्डा बाट तल साँचो फालिदिइछ । तर, १० मिनेट बितिसक्दा पनि बूढाले ढोका खोल्न सकेनछ । त्यस्पछी बूढीले चिचाँउदै भनेछ )

बूढी : हैन ! साँचो भेटिएन कि क्या हो, अर्को फालिदिऊँ ।

बूढा : पर्दैन, पर्दैन ! साँचो त भेटियो तर ताला नै पो भेटिएन । बरु ताला नै फालिदेऊ न ।

Read More

कालो बच्चा

एउटा गोरो बाउ आमा को बल्ल बल्ल👶बच्चा भएछ । बच्चा जन्मिएपछि बाउ ले हातमा लिगेर अनुहार हेरेछ अनि छक्क परेछ । बच्चा त पुरै कालो पो रहेछ ।

बुढा : हाम्रो बच्चा किन कालो भाको ?
बुढी : तिमी पनि हट, म पनि हट । बच्चा त जले🔥छ नि ।

Read More

कस्तो देखेको छ ?

(पार्टीमा जानुअघि बुढीले नयाँ सारी लगाएर)

बुढी : मलाई यो पाहेैलो सारीमा कस्तो देखेको छ ?
बुढा : ठ्याक्कै तोरी बारीमा भैँसी 🐄चरेको जस्तो देखेको छ ।
(बुढीको हातबाट दरो कुटाई 👋🔨खायो बुढाले)

Read More

बिरामी भई

मुन्द्रे : ओइ, हेर न। मेरो बुडी त बिरामी भई। के गर्ने होला ?

चतुरे : मैले त मेरो बुडी बिरामी भाको बेला एक बोत्तल पेट्रोल पिउन देको थिए।

(केहि बेर पछि )

मुन्द्रे : ओइ, पेट्रोल दिने बितिकै मेरो बुडी को त ज्यान गयो यार।

चतुरे : हो, ठ्याकै ! मेरो बुडीको पनि ज्यान गाको थियो। 🤠🤠🤠🤠🤠

Read More

किन कुटेकी

(बूढाको लागि बूढीले बैध्य बाट औसधि लिगेर आएसी)

छिमेकी : ओइ किन कुटेकी बुढालाइ त्यसरी ??

बूढी : बैध्य बाको बाट औषधि लेराकी छु राम्रो सग कुटेर ख्वाउनु भन्या छ के। 😎 😎 😎 😎 

Read More

कारको स्पीड

सुन्तली : धुर्मुस, तिमीले कारको स्पीड किन बडाको ?

धुर्मुस : हेर न् , कारको ब्रेक्नै फेल भएछ। त्यै भएर, दुर्घटना हुनु भन्दा आगडिनै घर पुगिन्छ कि भनेर, कार हाँकेको नि।

😕😟😜😜

Read More

घूरी-घूरी

( बुढीले बुढालाई भन्दै )

बुढा : हेरन बुढा, मलाई त्यो मान्छेले घूरी-घूरी फर्किफर्की हेर्दै छ ।
हाकुकाले : ठिकै छ नि! त्यो कबाडीवाला हो, कबाडी माल हेर्ने तेस्को बानी नै हो ।

बुढी पुरै रिसले चुर भयो

Read More

गर्भवती भएँ

( एकदिन विदेश गएको धुर्मुसलाई सुन्तलीले फोन गर्दै भनी )
सुन्तली : धुर्मु म त गर्भवती भएँ ।
धुमुर्स : कसरी भो ? म त विदेशमा छु ।
सुन्तली : तिम्रो फोटो म सँगै छ नि त ।
धुमुर्स : मलाई उल्लु बनाउछेस् च्याखुँरी ? मेरो फोटो त त्यहाँ कम्मरसम्मको मात्रै छ । अनि कसरी भइस् ?

Read More

Leave a Reply

Your email address will not be published.