Job Jokes in Nepali

मेहेनत गर्नुपर्छ

शेरे : अंकल मलाई एउटा जागिर मिलाई दिनु पर्यो ।
मन्त्री : मेरो पिउन बन, १ लाख आउँछ ।
मनोज : अलि सानो जागिर के, अंकल ।
मन्त्री : पार्टीको जिल्ला ईन्चार्ज बन ८० हजार आउँछ !
मनाज : ह्या अंकल १५–२० हजार आउने खाल्को के !
मन्त्री : बाबु त्यस्तो जागिरको लागि त धेरै पढ्नु पर्छ, मेहेनत गर्नुपर्छ ।

Read More

Leave a Reply

Your email address will not be published. Required fields are marked *