(बूढाको लागि बूढीले बैध्य बाट औसधि लिगेर आएसी)
छिमेकी : ओइ किन कुटेकी बुढालाइ त्यसरी ??
बूढी : बैध्य बाको बाट औषधि लेराकी छु राम्रो सग कुटेर ख्वाउनु भन्या छ के। 😎 😎 😎 😎
एकपटक एउटा बाबा एक गाँउमा पुगेछन् । अनी भिख माग्न थालेछन् । तर त्यहाँको मान्छेहरु खुब हाँसेछन😄। सबैले उनको खिल्ली उडाएछन् ।
अचानक सबैले केही पनि नदेख्ने भएछन । सबैको आँखाको ज्योति गुमेको जस्तो भएछ ।
त्यसपछि सबै रुन थालेछन्, कराउन थालेछन् । र भन्न थालेछन्–“बाबा हामीलाई माफ गर्दिनुहोस, हामीले तपाईको खिल्ली उडाउन नहुने थियो । हाम्रो आँखाको ज्योति फिर्ता ल्याइदिनुस ।”
त्यत्तिकैमा बाबाले आफ्नो चप्पल निकालेर तिनीहरुलाई कुट्दै भनेछन्–“सालाहरु बत्ती गएको हो । जेनिरेटर लगा ।”
😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄😄
( एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ )
ज्योतिषः तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछ।
भ्यागुताः (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ?
ज्योतिष : Biology को Practical Lab मा ..
भ्यागुता त ठाउँको ठाउँ बेहोश
(हाकु काले पण्डित कहाँ हात हेराउन गएछ)
पण्डित : हेर बालक, तिम्रो भाग्यमा पैसानै पैसा छ ।
हाकु : हो है । अनि त्यो पैसा मेरो बैँक एकाउन्ट मा कसरी हाल्ने नि ?
😄😄😄पण्डित बेहोस 😄😄😄
शेरेको बुढीलाई ५ करोडको चिट्ठा परेछ । त्यसैले चिट्ठा कम्पनीले निर्णय गरेछ एकै पल्ट यस्तो खबर सुन्दा शेरेको बुढी खुसीले ज्यान जान सक्छ, त्यसैले कम्पनीले एउटा बाबालाई यो कुराको जिम्मा दिएछ ।
बाबा शेरेको घर गएछ र घरमा शेरेको बुढीलाई हात हेर्दिन्छु भनेछ,
हात हेर्दै भनेछ, ‘‘ सोच तिमीलाई ५ करोडको चिट्ठा परेछ, अब तिमी के गर्छौ ?
शेरेको बुढीः ५ करोड पाएँ भने, तपाइँको अगाडी डान्स गर्छु, तपाइँ सँगै माया लगाउछु, तपाइँ सँगै बिहे गर्छु, आदी पैसा तपाइँलाई दिन्छु
यती भन्दै शेरेको बुढी बाबालाई हेर्छे तर बाबा अगिनै सेन्टी फ्लयाट …..
(शेरे ज्योतिसको मा हात हेराउन गएछ)
जोतिस : बालक ! जिन्दगी २ दिन को हो ।
शेरे : ला ! मैले त हिजो भर्खर १ हप्ताको डाटा प्याक लिगे नि त ।
( ज्योतिस ठाउँको ठाउँ बेहोस् )
बाबा : बालक मलाई केहि दिएर सहयोग गर तिमीलाई स्वर्ग मिल्नेछ ।
बालक : के दिम त खई ? यसो गर तिमी यो नेपाल देश लैजाऊ ।
बबा : धत् ! नेपाल नि तिमीले दिएर हुने कुरा हो ?
बालक : अनि के स्वर्ग चैँ तपाईले दिएर हुने कुरा हो त ।