एकदिन शेरेको बाउले आफ्नो घरमा एउटा रोबोट लिएर आएछ । त्यो रोबोटले झुटो
बोलेको पत्ता लगाउँथ्यो र झट बोल्नेलाई गालामा एक झापड हान्थ्यो ।
शेरे : बा । आज म स्कुल जान्न । कस्तो सन्चो नहोला जस्तो छ।
(रोबोटले यसले झटो बोलेको पत्ता लाउँछ र शेरेलाई गालामा एक झापड हान्छ )
बाउ: देखिस त् । झुटो बोल्यो भने के हुन्छ भनेर ? मेरो पालमा त मलाई झुट के हो भन्ने पनि थाहा थिएन ।
(रोबोटले बाउलाई एक थप्पड दिन्छ र शेरे मज्जाले हार्छ।