शेरेको बुढीलाई ५ करोडको चिट्ठा परेछ । त्यसैले चिट्ठा कम्पनीले निर्णय गरेछ एकै पल्ट यस्तो खबर सुन्दा शेरेको बुढी खुसीले ज्यान जान सक्छ, त्यसैले कम्पनीले एउटा बाबालाई यो कुराको जिम्मा दिएछ ।
बाबा शेरेको घर गएछ र घरमा शेरेको बुढीलाई हात हेर्दिन्छु भनेछ,
हात हेर्दै भनेछ, ‘‘ सोच तिमीलाई ५ करोडको चिट्ठा परेछ, अब तिमी के गर्छौ ?
शेरेको बुढीः ५ करोड पाएँ भने, तपाइँको अगाडी डान्स गर्छु, तपाइँ सँगै माया लगाउछु, तपाइँ सँगै बिहे गर्छु, आदी पैसा तपाइँलाई दिन्छु
यती भन्दै शेरेको बुढी बाबालाई हेर्छे तर बाबा अगिनै सेन्टी फ्लयाट …..