राम : यार मलाई त लास्ट तनाब भैराको छ। के गरूँ, के नगरु, सोच्नै सकिरको छैन।
श्याम : के भयो र ? के सोच्न सकिनस र ?
राम : हेर्न, स्वास्नीको मेकअप को बिल हेर्नै सक्दिन, अनि मेकअप बिना स्वास्नी लाइ हेर्न सक्दिन।
( हाकुकालेको भूपू मायालु )
हाकुकाले : कहाँ जादै छौ भूपू मायालु ?
केटि : आत्म हत्या गर्न ।
हाकुकाले : अनि किन यति धेरै makeup किन गरेको त ?
केटि : थुक्क तेती पनि थाहा छैन भोलि समाचारमा फोटो आउँछ, तेसैले ।